Sunday, May 11, 2025
Radio Janakpur 97 Mhz
Your browser does not support the audio element.
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Radio Janakapur, radiojanakpur 97 mhz,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

ग्लो टु ग्लो

सौन्दर्य व्यवसायमार्फत उद्यमशील बनाउने लक्ष्य काठमाडौँ । सौन्दर्य व्यवस्था प्रवर्द्धन एवं उद्यमशीलताको विकास गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले नेपाल र दुबईमा एक वर्षमा ५१५ जनालाई दीक्षित गरेको छ । ग्लो टु ग्लोले काठमाडौंमा आयोजना गरेको छैठौँ फेयरबेल समारोहमा सौन्दर्यसम्बन्धी डिप्लोमा र मास्टर्स तहको कोर्ष पुरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा अध्ययन गर्ने ४०८ जना र दुबईमा अध्ययन गर्ने १०७ जना आर्टिस्टलाई सम्मान गरिएको हो । ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहले मेकअप, हेयर डिजाइन, नेलआर्टसम्बन्धी तालिम एवं अध्ययन पुरा गरेका आर्टिस्टलाई व्यावसायिक क्षमता अभिबृद्धि गरी प्रमाणपत्रसहित बिदाई गरिएको बताएकी छन् । उनले सौन्दर्य व्यवसायमा लागेका धेरै दिदीबहिनीलाई तालिम र अध्ययनमा सहभागी गराएर अन्तर्राष्ट्रियस्तरको ज्ञान प्रदान गरिएको बताइन् । ‘व्यावसायिक सफलताका लागि परिस्कृत ज्ञान हासिल गर्न आवश्यक हुन्छ, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट डिप्लोमा र मास्टर्सको कोष गरेपछि उहाँहरूलाई आफ्नो व्यावसायिक क्षमता र दक्षता हासिल गर्न अझै मद्दत पुग्नेछ, हामीले आर्टिस्टहरूको आवश्यकतालाई दृष्टिगत गरेर नै तालिम प्रदान गरेका छौँ,’ शाहले भनिन्। उनले महिला सौन्दर्य व्यवसायकै माध्यमबाट अब्बल बनाउने लक्ष्यका साथ क्षमता विकास गरिने र फरक ढंगको व्यवसायप्रति उत्प्रेरणा जगाउने काम गरिएको बताइन्। ‘तालिम अवधिमा उहाँहरूमा आत्मविश्वास जगाउने काम पनि हामीले गरेका छौँ,’ उनले भनिन्। काठमाडौं क्षेत्रपार्टीकी ३२ वर्षीया निर्जला श्रेष्ठले यसै वर्ष नेलआर्ट, मेकअप र हेयर डिजाइनरसम्बन्धी डिप्लोमा कोर्ष गरिन् । ‘व्यावसायिक क्षमता विकास गर्न ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोको कोर्ष एकदमै प्रभावकारी रहेछ । मेरो कामप्रतिको आत्मविश्वास बढेको छ,’ उनले भनिन्। त्यसैगरी, भक्तपुरकी २३ वर्षीय आयुश्मा भुजेलले मेकअपमा मास्टर्स र नेलआर्टमा डिप्लोमा, बर्दियाकी २४ वर्षीया इशा विश्वकर्माले नेलआर्टमा डिप्लोमा, रामेछापकी सपना मगरले हेयर र मेकअपमा मास्टर्सको कोर्ष गरिन्। उनीहरूको एउटै भनाइ छ, ‘हामी आर्टिस्ट हौँ, र स्वदेशमै व्यवसाय गर्न र वैदेशिक रोजगारीमा जाँदा पनि यो कोर्षले हामीलाई आर्थिक रुपमा सवल बनाउन मद्दत गर्छ ।’ कार्यक्रममा उत्कृष्ट कर्मचारीको पुरस्कार अलिशा पुन मगर र प्रतिवद्ध कर्मचारीको पुरस्कार मनिशा खनाललाई प्रदान गरिएको छ ।

News Desk by News Desk
May 8, 2024
A A
0
189
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

Related articles

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

May 2, 2024

आज बिश्व श्रमिक दिवस

May 1, 2024

Share76Tweet47

Related Posts

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

by News Desk
May 2, 2024
0

आज बिश्व श्रमिक दिवस

by News Desk
May 1, 2024
0

जोखिमबाटै सहकार्य र एकता सम्भब : प्रधानमन्त्री प्रचण्ड

by News Desk
April 23, 2024
0

गृहले गरे सार्बजनिक सुचना

by News Desk
April 22, 2024
0

नेकपा समाजवादीका अध्यक्ष माधब कुमार नेपालले दिए शुभकामना सन्देश

by News Desk
April 22, 2024
0

Load More

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

January 20, 2024
श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

January 20, 2024
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024
अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

January 20, 2024
मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

0

काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

0
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

0
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

0
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024

ग्लो टु ग्लो

May 8, 2024

संकटमा प्रचण्ड दिनगन्ति शुरु ।

May 7, 2024

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

May 2, 2024

  • Privacy Policy

© Radio Janakpur 97.0 Mhz

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध