('A') रेडियो
📺 टिभी
रेडियो







९ लाख कर्मचारीलाई बिदाको जोखिम, अमेरिकामा ‘शटडाउन’को खतरा, सबै काम ठप्प हुने

९ लाख कर्मचारीलाई बिदाको जोखिम, अमेरिकामा ‘शटडाउन’को खतरा, सबै काम ठप्प हुने

काठमाडौं । अमेरिकाको सङ्घीय सरकार मङ्गलबार मध्यरातको समयसीमाभन्दा केही घण्टा अगाडि नै शटडाउनतर्फ अघि बढेको छ। न्यूयोर्क टाइम्सका अनुसार, कांग्रेसमा रहेका डेमोक्रेटहरूले सरकारी फन्डिङलाई निरन्तरता दिने रिपब्लिकनको योजनालाई फेरि अवरुद्ध गरेपछि यस्तो अवस्था आएको हो । राष्ट्रपति ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण गतिरोधको पृष्ठभूमिमा सिनेटमा लगातार भएका दुईवटा मतदानमा दुवै दलले एक-अर्काको अस्थायी खर्च प्रस्तावलाई […]
पुरा पढ्नुहोस्