काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिहेको छ ।

 

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक बसिरहेको हो ।

 

यो नियमित बैठक हो ।