जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा क्षेत्र नं. २ काे क्षेत्रीय अध्यक्षमा  जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादव निर्वाचित भएका छन् ।

हालै सम्पन्न पार्टीको अधिवेशनबाट उनी क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।