काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति कार्यालयले यसबारेको जानकारी संसद् सचिवालयलाई पठाएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

यसअघि प्रतिनिधिसभा भने पहिले नै विघटन भइसकेको छ ।