जनकपुरधाम । कर्तिक १ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १४ हजार ८ सय ४७ पुगेको छ ।
धनुषामा १८, महोत्तरीमा १२५,सिरहामा ७ ,बारामा १२, पर्सामा २२, सर्लाहीमा १२, रौतहटमा १० , सप्तरीमा १० र अन्य ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।