राष्ट्रिय कोरोना अपडेट
देशभर ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । पुस १३ गते । पछिल्लो २४ घण्टामा देशभर ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २ सय ५२ जना महिला र ४ सय ७ जना पुरुष र..