श्रीकान्त झा । जनकपुरधाम । फाल्गुन १७ गते । झा दम्पतिको वेपत्ता प्रकरणमा प्रहरीले अनुसंन्धानमा तिव्रता दिएका छन् । वेपत्ता भएको एक साता विति सक्दा पनि कुनै अतो–पतो नभएको बखत प्रहरी खोज&ndash..
जनकपुरधाम । फाल्गुन १७ गते । जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ । जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको डे«सिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो । मोट..
जनकपुरधाम । फाल्गुन १७ गते । जनकपुरधाम ७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा फाल्गुन ८ मा मृत फेला परेकी युवती प्रेममा धोका खाएर आत्महत्या गरेको रहस्य खुलेको छ । झापाको भद्रपुर नगरपाल..
सन्तोष यादव । जनकपुरधाम । फाल्गुन । १६ गते ।खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् । औरही गाउँपालिका २ ..
श्रीकान्त झा । जनकपुरधाम । फाल्गुन १५ गते । ट्राफिक प्रहरीले नगरमा रहेका छाडा चौपायालाई रिफलेक्टिभ माला लगाउने अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुर्घटना न्य..
जनकपुरधाम । फाल्गुन १५ गते । नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव नेपाल आज सिरहा आउने भएका छन् । सिरहाको सखुवानन्कारकट्टी गाँउपालिकामा आयोजना हुन लागेको तेस्रो भण्डा महोत्सव २०७७ को ..
जनकपुरधाम । फाल्गुन १५ गते । गत सोमवार राति अज्ञात समूहको अपहरणमा परेका पिपरा गाउँपालिका ५ सहोडवाको झा दम्पतीको अवस्था अझै अज्ञात छ । जग्गा विवादको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर..
जनकपुरधाम । फाल्गुन १४ गते । उच्च अदालत जनकपुरले कोरोना संक्रमणका कारण गरिएको लकडाउन र कर्मचारी अभावका कारण मुद्दा फछर््यौट प्रभावित बनेको जनाएको छ । बिहीवार पत्रकार सम्मेलन गरी चालु आर..
जनकपुरधाम । फाल्गुन १३ गते । धनुषामा एक किशोरीको शव फेला परेको छ । बिहीबार हंसपुर नगरपालिका ८ रामनगरस्थित आँपको बोटमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परको े हो। स्थानीय विनोद मुखियाको ..
जनकपुरधाम । फाल्गुन । १२ गते । धनुषाको कमला नगरपालिका १ हथलेटवा निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य समेत रहेका महेश्वर मण्डल अपहरणमा परेको भन्दै खोजी गरिदिन उनको छोर..