जनकपुरधाम । विवाह महाेत्सव नजिकिँदै जाँदा यहाँ तयारी पूरा भएकाे छ ।

 

जनकपुरकाे बाह्र बिगाहामा भक्तजनहरुकाे भिडभाड बढिरहेकाे छ ।

महाेत्सवमा धुभाग लिन आउने भक्तालुहरुकाे स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ ।

नेपाली सेनाले संचालन गरेकाे शिविरमा विभिन्न खालकाे स्वास्थ्यसेवा लिनुका साथै जानकारीमूलक शिक्षा लिन पनि पाइनेछ ।