७७ हजारमा भैँसी बेचेर मेयरमा उम्मेदवारी

महोत्तरी, भदौ २४ – महोत्तरी जलेश्वर नगरपालिकाका मेयर पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका-७ का ४४ वर्षका मोती अन्सारीले आसन्न स्थानीय तहको चुनावमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो । चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र … Continue reading ७७ हजारमा भैँसी बेचेर मेयरमा उम्मेदवारी