सेनाको स्वास्थ्य शिविरमा स्थानीयको भिड

८ चैत, रौतहट । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहट सदरमुकाम गौरमा मंगलवारदेखि साताव्यापी घुम्ती सघन स्वास्थ्य शिविर सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको विशेष पहलमा नेपाली सेनाले पहिलो पटक साताव्यापी सघन स्वास्थ्य शिविर सुरु भएको हो । इन्द्र बक्स गण पुरेनवाको सहकार्यमा शुरु भएको शिविरमा सर्लाही र बारा जिल्ला बाटसमेत बिरामीहरु सेवा … Continue reading सेनाको स्वास्थ्य शिविरमा स्थानीयको भिड