सलमान खानले ३० किलोको बन्दुकद्वारा ५ हजार गोली चलाए

यही वर्षको डिसेम्बरमा सलमान खानको एक्सनले भरिपूर्ण चलचित्र ‘टाइगर जिन्दा हे’ रिलिज हुँदैछ । जुन चलचित्रमा एउटै दृश्यका लागि सलमानले ३० किलोको बन्दुकबाट ५ हजार गोली चलाएका छन् । अली अब्बास जफरद्वारा निर्देशित चलचित्र ‘टाइगर जिन्दा हे’ ‘एक था टाइगर’ कै सिक्वेल हो । जानकारीका अनुसार ‘टाइगर जिन्दा हे’ मा एउटा दृश्यका लागि सलमानले अटोमेटिक … Continue reading सलमान खानले ३० किलोको बन्दुकद्वारा ५ हजार गोली चलाए