सप्तरीको उत्तरीपूर्वी क्षेत्रमा जंगली जनावरबाट स्थानीय आतंकित

शुभनारायण यादव/उज्यालो । सप्तरी , माघ १९ –सप्तरीको उत्तरीपूर्वी क्षेत्रमा बढ्दो जंगली जनावरको आक्रमणले स्थानीय आतंकित बनेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने अर्ना, भालु, हात्तीले घरगोठ, बालीनालीमा क्षति पुर्‍याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सबैतिर आतंक फैलिएको छ । बुधबार बिहान साथीहरूसँग घाँस काट्न घोघनपुरस्थित जंगल गएका सप्तकोशी–५, का ४२ … Continue reading सप्तरीको उत्तरीपूर्वी क्षेत्रमा जंगली जनावरबाट स्थानीय आतंकित