संविधान संशोधन बिना चुनाव गर्ने आँट कसैमा छैनः महतो
८ चैत, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा महतोले संशोधन बिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देशमा अनिष्ट हुने बताए । उनले एमाले, कांग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको … Continue reading संविधान संशोधन बिना चुनाव गर्ने आँट कसैमा छैनः महतो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed