शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने
चितवन, माघ १२ –रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म … Continue reading शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed