विराटनगरको रघुपति जुटमिलमा आगलागी

मोरङ, माघ २६ – मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ । मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिब दश टन जुट जलेको छ । आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको … Continue reading विराटनगरको रघुपति जुटमिलमा आगलागी