विदेशले हात खोस्यो, आँट खोसेन

सन्जिता देवकोटा/उज्यालो । काठमाडौं, पुस २६ – जीवनको सबैभन्दा ठूलो सफलता भनेकै आँट हो उहाँका लागि । उहाँ अथवा रामेछापका देवबहादुर मोक्तान । धेरै पैसा कमाउनु, गाडी घर किन्नुलाई उहाँ उन्नति मान्नुहुन्न । ३५ औं वसन्तमा पाइला अघि बढाउदै गर्दा जस्तोसुकै अप्ठेरो परिस्थितीमा पनि हिम्मत नहार्ने बानीलाई नै देवबहादुर आफ्नो सफलता मान्नुहुन्छ । देवबहादुरलाई शारीरिक … Continue reading विदेशले हात खोस्यो, आँट खोसेन