वाम गठबन्धनले अरु दललाई देला त उपसभामुख ?
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख अरु दललाई दिनुपर्ने एमाले र माओवादीमा आवाज उठेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली यसका लागि अहिलेसम्म तयार भइसकेका छैनन् । एमाले र माओवादीबीच पार्टी एकता गर्ने र एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने लिखित सहमति भइसकेको छ । वाम गठबन्धनका नेताहरुका अनुसार चैत पहिलो सातासम्म दुई … Continue reading वाम गठबन्धनले अरु दललाई देला त उपसभामुख ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed