वामपन्थी सरकारलाई शेयर बजारले नपत्याएको हो ?

काठमाडौं, फागुन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विस्थापित गर्दै गत साता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभयो । उहाँ प्रधानमन्त्री नियुक्त भएकै दिन ३६ अंकले बढेको शेयर बजार परिसुचक नेप्से अहिले पुन घट्ने क्रममा छ । राष्ट्रवादी नेताको छविसमेत बनाइसकेका केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा देशले पाएपछि शेयर बजार … Continue reading वामपन्थी सरकारलाई शेयर बजारले नपत्याएको हो ?