लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझै
ओखलढुंगा, फागुन १३ – ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हुन् । फागुनमा गहुँ, आलुलगायतका तरकारी खेतीले हरियाली देखिने खेतबारी यो वर्ष बाँझै रहेका छन् । ओखलढुंगाको लिखु गाउँपालिका ठूला टारी तथा बेँसी खेतहरु पानी नपरेपछि बाँझै रहेको स्थानीय कृषकहरुले जानकारी … Continue reading लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed