राष्ट्रिय सभामा चुनाव लड्न हरिचरणले समर्थक नै पाएनन्

१० माघ, जनकपुर । नेपाली जनता दलका अध्यक्ष हरिशचन्द्र साहले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी नै दर्ता गर्न पाएनन् । उनलाई कसैले अवरोध गरेको उम्मेदवारी दर्ता गर्न नपाएका भने होइनन् । मनोनयन फारम खरिद गरिसकेका उनले समर्थक र प्रस्ताव नपाएपछि उम्मेदवारी दर्ता गराउन सकेनन् । उनी कालिकाकाई गाउापालिकाका नथुनी साहलाई समर्थक राख्न योजनासहित निर्वाचन आयोगको कार्यालयमा पुगेका … Continue reading राष्ट्रिय सभामा चुनाव लड्न हरिचरणले समर्थक नै पाएनन्