राष्ट्रियसभा सदस्य बन्न नपाएका तीनजनाले सर्वोच्च अदालत गुहारे
११ फागुन,काठमाडौं । शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तथा नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सांसद हुन नपाएका तीनजनाले सर्वोच्च अदालत गुहारेका छन् । अघिल्लो सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । आफूहरुलाई विस्थापित गरी अन्य … Continue reading राष्ट्रियसभा सदस्य बन्न नपाएका तीनजनाले सर्वोच्च अदालत गुहारे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed