राष्ट्रियसभामा वादललाई जिताउन बेदुरामको उम्मेदवारी फिर्ता

१५ माघ, काठमाडौं । एमाले नेता बेदुराम भुसालले राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । एमालेले भुसाललाई प्रदेश ३ को खुला कोटाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । खुला सदस्यमा एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट रामबहादुर थापा वादल उम्मेदवार छन् । प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल … Continue reading राष्ट्रियसभामा वादललाई जिताउन बेदुरामको उम्मेदवारी फिर्ता