राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना
उदयपुर, फागुन २७ – प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना आफ्नो कर्तव्य पथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । उदयपुरस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केमा आइतबार आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको … Continue reading राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed