राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

२० फागुन, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो । उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपति निर्वाचन फागुन २९ गते … Continue reading राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने