रनवेबाट चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान, भिडियो भयो भाइरल !

शल उद्धार गरिएको छ  । पेगासस एयरलाइन्सको ७३७–८०० एयरक्राफ्ट अंकाराबाट ट्रेब्जोन गइरहेको थियो । ल्यान्डिङ गर्ने बेलामा ट्रेब्जोन विमानस्थलको रनवेबाट चिप्लेर समुद्री किनारमा पुगेको थियो । एक जना यात्री फातमा गोर्दूले बताइन् कि घटना घटेको २० मिनेटसम्म सहयोगको याचना गर्दै जहाजभित्र बस्नु परेको थियो । पछि उनीहरुलाई जहाजको पछाडिको ढोकाबाट उद्धार गरिएको थियो । उनले … Continue reading रनवेबाट चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान, भिडियो भयो भाइरल !