योग गर्नुअघि ख्याल गर्नैपर्ने ९ कुरा

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगबाट फाइदा होइन, बेफाइदा हुनसक्छ । १. योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि … Continue reading योग गर्नुअघि ख्याल गर्नैपर्ने ९ कुरा