यातायात व्यवसायी भन्छन्,- राज्यले हामीले लगाएको गुण बिर्सियो
१८, माघ, चितवन । देशभरका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा चलिरहेको छ । अधिवेशनमा दुई हजार तीनसय भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । महाधिवेशन मार्फत व्यवसायीहरुले अधिकार सम्पन्न यातायात व्यवस्थापन एवम् सञ्चालन प्राधिकरण गठनको माग समेत गरेका छन् । यातायातको क्षेत्रलाई कहिले भौतिक योजना तथा मन्त्रालय … Continue reading यातायात व्यवसायी भन्छन्,- राज्यले हामीले लगाएको गुण बिर्सियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed