मोरङमा बस दुर्घटना, चारको मृत्यु
९ चैत, बिराटनगर । मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक दर्जन बढी मानिस घाइते भएका छन् । काकरभिट्टाबाट बुटबल जाँदै गरेको ना ५ ख ५३ ८७ नम्बरको बस मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कार दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको बस रुखमा ठोक्किँदा … Continue reading मोरङमा बस दुर्घटना, चारको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed