मोरङका अगुवा किसानको लक्ष्य-तरकारी खेतीबाटै कार

१ माघ, विराटनगर । मोरङ कटहरीका कोपिन्द्र सिंहले स्नातकसम्म पढेका छन् । ३४ वसन्त पार गर्दै गर्दा उनले सरकारी/निजी कुनै क्षेत्रको जागीरमा आफूलाई अल्झाएनन् । बरु, तरकारी खेतीको स्वरोजगारीले सिंहलाई लखपति बनाएको छ । उनले व्यावसायिक खेती थालेको पाँच वर्ष बित्यो । त्यसअघिका चार वर्ष उनले मलेसियामा बिताए । फर्केपछि दुई कठ्ठामा तरकारी खेती थाले … Continue reading मोरङका अगुवा किसानको लक्ष्य-तरकारी खेतीबाटै कार