मान्छेले जत्ति मासु खान्छ माकुरा !

  तपाइँलाई लाग्ला की माकुरा त निकै सानो जिव हो । यसले विभिन्न किटपतंगलाई आफ्नो आहार बनाउँछ । तर वास्तवमा माकुरा आफैमा चाहीँ निकै शक्तिशाली सिकारी जिव हो भन्ने कुरा धेरैलाई थाहा छैन । तपाइँले पत्याउनुहुन्न होला, यो पृथ्वीमा भएका माकुराहरुले एक वर्षमा करीब ४० देखि ८० करोड टन किटपतंग खाने गर्छन् । साइन्स अफ … Continue reading मान्छेले जत्ति मासु खान्छ माकुरा !