महन्थ ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार

१६ कात्तिक,महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन् । झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए । राजपा प्रवेश … Continue reading महन्थ ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार