मलेसियामा दमकका विष्टको मृत्यु
माघ १८ – झापाकाे दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र)को रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गएकाे छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । ३ … Continue reading मलेसियामा दमकका विष्टको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed