मधेस सरकार गठनमा के मिलेन ? उपेन्द्र र महन्थले दिए तीन-तीन विकल्प

२४ माघ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीले ‘हैसियतभन्दा बढी’ पदमा दाबी गरेपछि प्रदेश २ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले अन्य विकल्पमा पनि छलफल थालेको छ । यद्यपि राजपासहितको मधेसवादी गठबन्धनको सरकारलाई नै पहिलो प्राथमिकतामा राखिएको फोरमका एक प्रभावशाली नेताले बताए । मंगलवार फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्थ ठाकुरबीच प्रदेश सरकार … Continue reading मधेस सरकार गठनमा के मिलेन ? उपेन्द्र र महन्थले दिए तीन-तीन विकल्प