‘भीम आचार्यले गुट होइन, गुणका कारण चुनाव हार्नुभो’

२६ माघ, इटहरी । शुक्रबार एमालेका प्रदेश १ र ३ को संसदीय दलको चुनावी प्रक्रिया अर्थपूर्ण थियो । एमालेको एकल बहुमत भएका यी दुवै प्रदेशमा जो संसदीय दलको नेता चयन हुन्छ, ऊ नै मुख्यमन्त्री बन्ने पक्का थियो । प्रदेश १ मा मतदान नहुँदै प्रदेश ३ को संसदीय दलका नेता मतदानबाट चयन भइसकेका थिए । धेरैले … Continue reading ‘भीम आचार्यले गुट होइन, गुणका कारण चुनाव हार्नुभो’