बेलायतमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं, चैत १० – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी लन्डनस्थित संसद भवन अगाडि बुधबार भएको आतंककारी हमलाको निन्दा एवम् भत्सना गर्नुभएको छ । मन्त्री महतले बिहीबार नेपाल सरकारकातर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाई घटनाको निन्दा गर्नुभएको हो । शोक सन्देशमा परराष्ट्रमन्त्री महतले आतंककारी घटनामा परि ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली … Continue reading बेलायतमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा निन्दा