फोरम-राजपाद्वारा मुख्यमन्त्रीमा दाबी पेश, पर्सि सपथ

१ फागुन, जनकपुरधाम । संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार गठनको दाबी पेश गरेका छन् । दुबै दलले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसामू बहुमत पेश गर्दै फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि बहुमतसहित आउन दलहरुलाई आहृवान गरेका थिए । १०७ सदस्यीय … Continue reading फोरम-राजपाद्वारा मुख्यमन्त्रीमा दाबी पेश, पर्सि सपथ