प्रदेश ६ : एमाले संसदीय दलको प्रमुख सचेतकमा शाह नियुक्त

0

सुर्खेत, फागुन ९ – नेकपा एमाले प्रदेश ६ को संसदीय दलको प्रमुख सचेतकमा गुलाबजंग शाह नियुक्त हुनु भएको छ ।

बुधबार शाहलाई संसदीय दलको प्रमुख सचेतकमा एमाले प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेलले नियुक्त्त गर्नुभएको हो ।

सांसद शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको बारेमा प्रदेश संसद सचिवालयमा जानकारी गराएको नेता कंडेलले बताउनु भयो । शाही सल्यान प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।

Share.

Leave A Reply