प्रदेश ३ मा मुख्यमन्त्रीको कार्यालय खुल्यो, प्रमुख सचिवले पदबहाली गर्दै
१९ माघ,हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्रीको कार्यालय आजबाट सञ्चालन हुने भएको छ । प्रदेश सरकारका प्रमुख सचिव रेश्मीराज पाण्डे आजै मुख्यमन्त्रीको कार्यालयमा पदबहाल हुँदैछन् । हेडौंटास्थित मकवानपुर जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई नै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय कायम गरिएको छ । संविधान अनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने भएकाले मुख्यमन्त्रीको कार्यालय … Continue reading प्रदेश ३ मा मुख्यमन्त्रीको कार्यालय खुल्यो, प्रमुख सचिवले पदबहाली गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed