प्रदेश ३ को मन्त्रिपरिषद बुधबार विस्तार हुँदै, को को बन्ने भए मन्त्री ?

१५ फागुन, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेल मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि परेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको पौडेल निकट स्रोतले जनाएको … Continue reading प्रदेश ३ को मन्त्रिपरिषद बुधबार विस्तार हुँदै, को को बन्ने भए मन्त्री ?