प्रदेश दुईको मन्त्रिपरिषद विस्तार, काे-काे बने मन्त्री ?

धनुषा, फागुन १६ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । फोरम र राजपाबाट मन्त्री बनेका चार जनालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र फोरमबाट राज्यमन्त्री बनेका तीन जनालाई मुख्यमन्त्री राउतले आज दिउँसो १ बजे जनकपुरमा शपथ खुवाउनु भएको हो । फोरमका सबै मन्त्रीले मातृभाषा मैथिली र भोजपुरीमा शपथ खानु भएको … Continue reading प्रदेश दुईको मन्त्रिपरिषद विस्तार, काे-काे बने मन्त्री ?