प्रदेश दुईका मुख्यमन्त्रीको शपथ मातृभाषामा, मन्त्री सोनलले भने हिन्दीमा खाए शपथ
शैलेन्द्र महतो उज्यालो । धनुषा, फागुन ३ – प्रदेश नं. २ का मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउतले मातृभाषा भोजपुरीमा शपथ लिनुभएको छ । त्यस्तै फोरमबाटै आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएका विजय यादवले मैथिली र राजपाबाट भौतिक पूर्वाधार मन्त्री बन्नु भएका … Continue reading प्रदेश दुईका मुख्यमन्त्रीको शपथ मातृभाषामा, मन्त्री सोनलले भने हिन्दीमा खाए शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed