प्रदेशसभा बैठकका लागि राजपाले गर्यो चार निर्णय

शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, माघ २० –आइतबार हुने प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा  राष्ट्रिय जनता पार्टी नेपालले जिम्मेवारी बाँडफाँड गरेको छ । आइतबार हुने प्रदेशसभा बैठकको लागि शनिबार बिहान ९ बजेदेखि जनकपुरको सिताशरण होटेलमा बसेको राजपाको संसदीय दलको पहिलो बैठकले चार वटा निर्णयसहित कार्यविभाजन गरेको हो । बैठकले आइतबार … Continue reading प्रदेशसभा बैठकका लागि राजपाले गर्यो चार निर्णय