पुनर्निर्माणमा खटिएका २०० इन्जिनियरले राजीनामा दिए

९ चैत, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरूले राजीनामा दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलका अनुसार राजीनामा दिने इन्जिनियरहरुको संख्या झण्डै २०० पुगेको छ । ग्रामिण क्षेत्रमा बनेका घरहरु मापदण्ड पूरा नगरेको तर, त्यसलाई स्वीकृत गर्न दबाव आएको भन्दै इन्जिनियरहरुले राजीनामा दिएका हुन् । प्राधिकरणका सहायक प्रवक्ता … Continue reading पुनर्निर्माणमा खटिएका २०० इन्जिनियरले राजीनामा दिए