पशु निर्देशनालयमा प्रदेश प्रमुख बस्ने

५ माघ विराटनगर । प्रदेश १ को मुकाम विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्नका लागि भवन खोजी सुरु भएको छ । नवनियुक्त प्रदेशप्रमुखले शुक्रबार साँझ राष्ट्रपति समक्ष सपथ लिनेछन् । प्रदेश १ को प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा नियुक्त भएका छन् । सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश … Continue reading पशु निर्देशनालयमा प्रदेश प्रमुख बस्ने