पर्सामा चुनावी लहरः १५ जना पूर्वगाविस अध्यक्षलाई उपेन्द्र यादवले टीका लगाए राप्रपा नेतासमेत संघीय समाजवादीमा प्रवेश

२८ चैत, वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल प्रवेशमा गर्नेको लहर हेर्दा सो पार्टीभित्र चुनावी तयारी तीब्र बनेको देखिएको छ । सोमबार पर्सामा आयोजित एक कार्यक्रममा यस्तै रौनक देखियो । चुनावी टिकटका लागि विभिन्न पार्टीका कार्यकर्ता उपेन्द्र यादवको पार्टीका प्रवेश गर्न थालेका छन् । पर्साबाट सोमबार एकजना पूर्वमन्त्रीसहित १५ जना पूर्वगाविसहरुलाई टीका … Continue reading पर्सामा चुनावी लहरः १५ जना पूर्वगाविस अध्यक्षलाई उपेन्द्र यादवले टीका लगाए राप्रपा नेतासमेत संघीय समाजवादीमा प्रवेश