नेपालले पायो अहिलेसम्मको विद्वान अर्थमन्त्री
काठमाडौं, फागुन १४ – नेकपा एमालेबाट डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ । संविधान अनुसार संसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएकाले ओलीले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।खतिवडाले ६ महिनाभित्र संघीय संसदको … Continue reading नेपालले पायो अहिलेसम्मको विद्वान अर्थमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed