नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने
काठमाडौं, फागुन २ – तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारवाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि … Continue reading नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed