नदीमा बगेर बेपत्ता बालकको शव फेला
खोटाङ, माघ ७ – ट्यूब चढेर नदी तर्नेक्रममा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ । दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राईको … Continue reading नदीमा बगेर बेपत्ता बालकको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed