ध्नुषामा नगरबाट झिकेर गाउँपालिकाबाट हालेको विरोधमा राजमार्ग अवरुद्ध
दिपेन्द्र सिंह,जनकपुरधाम चैत्र १ गते । नगरपालिकाबाट आफुहरुलाई गाउँपालिकामा राखेको भन्दै पूर्व पश्चिम राजमार्ग १ घण्टा बन्द गरिएको छ । धनुषाको मिथिलानगरपालिकाको बेंगाडावर वाडा नं.८ लाई हाल बटेश्वर गाउँपालिकामा गाभेको भन्दै आक्रोशित गाउँबासिन्दाहरुले आफुहरु मिथिलानगरपालिकामै रहने गरि राख्न माग गर्दै आज विहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा महेन्द्र राजमार्गको बडहरीवजारस्थित चक्काजाम गर्दै विरोध जनाएका … Continue reading ध्नुषामा नगरबाट झिकेर गाउँपालिकाबाट हालेको विरोधमा राजमार्ग अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed